राष्ट्र बैंकको नीतिविरुद्ध विराटनगरमा नाडाको प्रदर्शन

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले बिरोध प्रदर्शन गरेको छ । मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दरको

गठबन्धनबाट अर्थमन्त्री बन्न आधादर्जन बढीको दौडधूप, कसले मार्ला बाजी ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको परिणाम आएपनि कसको र कस्तो सरकार बन्ला भन्ने अन्यौलता चरमरुपमा बढेको छ । किनभने, कुनै पनि राजनीतिक दल वा गठबन्धनको बहुमत नआएकाले

एक वर्षमै ८१ प्रतिशतले बढ्यो शंकास्पद कारोबार

काठमाडौं । नेपालमा सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधका घटना लगातार बढिरहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालमा सम्पत्ति शुद्धीकरणलगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि (शंकास्पद कारोबार) ८१.३४

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

गुल्मी । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोद्वारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका हुन् । उक्त सपथ

सेयर बजारमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुदेखि नै बजारमा गिरावट आएको हो । उक्त गिरावट अन्तिमसम्म कायमै बजार सूचक ३१.९७ अंकले घटेर परिसूचक १८८५.३१ बिन्दुमा

नेपालमै ‘बहान’ले बनाउँछ विद्युतीय बाइक र स्कुटर, कति पर्छ मूल्य ?

काठमाडौं । चीनबाट सामग्री ल्याएर नेपालमा एसेम्बल गरि विद्युतीय सवारी साधनको बिक्री सुरु गर्न लागेको कम्पनी ‘ग्रिन बहान’ले बजारमा पाँच किसिमका ‘टु ह्विलर्स’ उपलब्ध गराउन लागेको छ । कीर्तिपुरस्थित नागाउँमा

यी हुन् स्टयाण्डर्ड चार्टर्ड बैंकमा ०.५०% भन्दा बढी सेयर स्वामित्व हुने ५ नेपाली

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकमा नेपालीको २९.७९ र विदेशी संस्था तथा बैंकको ७०.२१ प्रतिशत लगानी रहेको छ । बैंकमा हाल ७०.२१ प्रतिशत विदेशी कम्पनी तथा बैंकको लगानी रहेको छ ।

सेयरधनीलाई साढे १६% नगद लाभांश दिएको स्टयाण्डर्ड चार्टर्ड बैंकका सीईओको तलब सवा ३ करोड

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई एक वर्षमा ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले एक वर्षमा सीईओ अनिर्वाण घोष

लक्ष्मी बैंकले लाभांश नदिने

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । आज आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।