देशभर केवलकारको ओइरो, २४ अर्ब लगानीमा कहाँ-कहाँ बन्दैछन्
काठमाडौं । पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न स्थानमा निजी क्षेत्रका व्यवसायीहरुले केवलकार बनाउने कार्यलाई तीब्ररुपमा अगाडि बढाएका छन् । एक दशकअघिसम्म देशभर एक स्थानबाहेक अन्य ठाउँमा केवलकार निर्माण हुन सकेको