स्थानीय तहको ८० प्रतिशतसम्म रकम असारसम्म निक्षेपमा गणना

काठमाडौं । वाणिज्य बैंकमा रहेको स्थानीय तहको पैसामध्ये ८० प्रतिशतसम्मलाई आगामी असारसम्म निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले यसअघि पुससम्म कायम रहेको व्यस्थालाई थप गरेर असार

आन्दोलन स्थगित गरेर देशभरका व्यवसायी अर्थमन्त्रीसँग वार्ता गर्न काठमाडौंमा

काठमाडौं । बैंकको चर्को ब्याजदर र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनको विरुद्धमा आन्दोलनरत व्यवसायीहरु आन्दोलन स्थगित गरेर वार्ता गर्न काठमाडौं आएका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि उनीहरु

यूनियन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस ६

‘एनआईबिएल ग्रोथ फण्ड’ प्रति लगानीकर्ताहरुको बढ्दो आकर्षण, ५० प्रतिशतभन्दा बढी इकाईको लागि आवेदन

काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना ‘एनआईबिएल ग्रोथ फण्ड” यहि मिति २०७९ पौष ७ गतेबाट सार्वजनिक निष्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पुस २१ गतेसम्म

टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगद्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ । यी केन्द्रहरुमध्ये ३ वटा काठमाण्डौ

युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ८.६५ प्रतिशत

निक्षेप २० अर्ब १० करोडले थपिदा कर्जा प्रवाह ८० करोड मात्रै

काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप २० अर्ब १० करोड रुपैयाँले बढ्दा कर्जा लगानी ८० करोड मात्रै बढेको छ । संघीय निर्वाचनपछि प्रणालीमा पैसा फर्कन थालेपछि निक्षेप बढ्दै

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका

ढिलो गरी सरकारले धान खरिद गर्न थाले पनि बिक्री गर्न किसानलाई छैन सहज

पर्सा । ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण

अर्थमन्त्रीले वार्तामा बोलाएपछि प्रदेश १ का उद्योगी व्यवसायीको आन्दोलन स्थगित

विराटनगर । नयाँ सरकारका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै यहाँका उद्योगी व्यवसायीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम