राहदानी विभागको अनुगमनमा गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । बुधबार दिउँसो लामिछानेले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् । राहदानी बनाउने प्रक्रियामा सेवाग्राहीहरुले भोग्दै आएको समस्या

अर्थमन्त्री विष्णु पौडेलले रोके व्यवसायीको आन्दोलन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सडक आन्दोलन गरिरहेका व्यवसायीको आन्दोलन रोकेका छन् । बुधबार दिउँसो आन्दोलनरत देशभरका व्यवसायीसँग अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आन्दोलन रोक्न आग्रह गरेपछि व्यवसायीहरु

सेयर बजारमा दोहोरो अंकको गिरावट, आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । मंगलबार उछाल आएको बजारमा बुधबार भने गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा रोकिएको छ । यो दिन २५७ कम्पनीको ६५ लाख

सांसदले तलबसहित के-के पाउँछन् सेवा, सुविधा ?

काठमाडौं । मंसिर ४ मा प्रतिनिधि सभाको निर्वाचन भएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेसहितका दलहरुको समर्थनमा नेकपा (माओवादी केन्द्र)ले

राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी ४५.११ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ४५.११ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा राष्ट्र बैंकको जम्मा सञ्चालन आम्दानी ४५.११ प्रतिशतले बढेर

नेपालमा चिनियाँ चासो बढेको हो ? प्रचण्ड सरकार बने लगत्तै रेलमार्गको अध्ययन शुरु, नाकाबन्दी खुला

काठमाडौं । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय टेलिभिजन एबीपी न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति निवासबाट शपथ लिएर फर्किए लगत्तै सबैभन्दा पहिला नेपालस्थित भारतीय राजदूतले

बुध्द एयरले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थतलबाट उडान भर्ने

बुध्द एयरले आन्तरिक उडान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । जनवरी १ देखि बुध्द एयरको सबै उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट गरिने भएकाले यात्रुलाई निश्चित समयमा चेक–इनका लागि एयरलाइन्सले

२५ कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकै पटकमा २५ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै एकै पटकमा २५ कम्पनीहरुलाई कालो सूचिमा राखेको छ । कालोसूचिमा राखिएका

जीवन बीमा कम्पनीबीच बोनसदरमा प्रतिस्पर्धा, कुन कम्पनीमा बीमा गर्दा बढी पाइन्छ ?

काठमाडौँ । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १२ कम्पनीले आर्थिक वर्ष २०७७/७८का लागि बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । नेशनल लाइफ, मेट लाइफ, ज्योति लाइफ, एशियन लाइफ,

रविको एक्सन: पासपोर्ट, लाइसेन्स र राष्ट्रिय परिचयपत्र सहजै दिन गृहले तयार गर्‍यो कार्ययोजना

काठमाडौं । नयाँ सरकार गठन भएसँगै गृह मन्त्रालयले पासपोर्ट, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी कागजात बनाउने काममा भइरहेको समस्या समाधानका लागि कार्ययोजना तयार गरेको छ । सेवाग्राही भोग्नु परेको सास्तीलाई