प्रभु बैंकका ग्राहकलाई भेनस हस्पिटलका सेवामा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई मध्यबानेश्वरस्थित भेनस हस्पिटलमा उपचार तथा औषधि सम्बन्धी सेवा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ। एक समारोहबीच भेनस हस्पिटलका तर्फबाट जनरल

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बुध्द एयरको टिकटमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरले टिकटमा छुट दिने भएको छ। दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले बुध्दको हवाई टिकट खरिद गर्दा८ प्रतिशतसम्म

सेयर बजारमा हरियाली, ८ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार पुनः लयमा फर्किएको छ । करिब एक सातापछि बजारमा हरियाली छाएको हो । बिहीबार बजार मापन गर्ने सूचक ७८.१७ अंकले बढेर परिसूचक २६८८.३८ बिन्दु कायम भएको

नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी सम्बन्धी सम्झौता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आइजिसी बिजनेस होल्डिङ नेपाल र केइरिनकन कम्पनी लिमिटेड जापानबीच

पशुपति कोटिहोममा आम्दानीभन्दा खर्च बढी, ७२ लाख ऋण लागेको दाबी

काठमाडौं । पशुपतिनाथ परिसरमा साउन १ महिना सञ्चालित कोटीहोममा घाटा लागेको आयोजकले दाबी गरेका छन् । आयोजक विजय कृष्णमुर्ति महाराज भनिने विजय भण्डारीले पत्रकार सम्मेलन गर्दै आम्दानीभन्दा खर्च धेरै भएको

टाटा पन्च ईभी काठमाडौं बाहिरबाट पनि बिक्री सुरु, रिजनल लन्च पूर्वबाट

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरेको छ । बिर्तामोडस्थित अलास्का अटोमोबाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित

चोरी पैठारी नियन्त्रणका लागि विद्यमान उच्च भन्सार दरलाई घटाउनु पर्छ: अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आयात हुने मालवस्तुको मूल्यांकनका लागि बजार सर्वेक्षण गरी संकलित सूचनाको आधारमा भन्सार प्रणाली विकास गर्ने व्यवस्थाले निजी क्षेत्रमा अन्योलता सिर्जना भएको

खादा-मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले खादा नलगाइ आउन यात्रुहरुलाई आह्वान गरेको छ । विमानस्थलले एक सूचनामार्फत् विमानस्थलमार्फत् विदेश जाने यात्रुहरु खादामाला नलगाइ आउन भनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक

मकवानपुरमा ६०४ उद्योग बन्द

काठमाडौं । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई

नेपाल ल्यूब आयलको लाभांश घोषणा, एफपीओ निष्कासन गर्ने

काठमाडौं । नेपाल ल्यूब आयलले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद