हेलिकप्टरमा ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि अस्पताल ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना हुँदा चालकसहित ४ चिनियाँ यात्रुले

म्याद गुज्रिएका १ करोड १ लाख ६४ हजारका खाद्य पदार्थ नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८०/०८१ मा म्याद गुज्रिएका, ऐन, नियम निर्देशिका बमोजिम नपाइएका १ करोड १ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको खाद्य

सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना (तस्बिरहरु)

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । चार चिनियाँसहित ५ जनाले विमान दुर्घटनामा ज्यान गुमाए । हेलिकप्टर रुखमा ठोक्किएर आगो लागेको पाइएको छ

गलेश्‍वर मन्दिरमा ५८ लाख भेटी संकलन

म्याग्दी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा ५८ लाख रुपैयाँभन्दा धेरै भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूजाआजा र दर्शनका

हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । नुवाकोटको सूर्यचौरमा बुधबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले

हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका हुन् । शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन भएपछि

हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)

काठमाडौं । शिवपुरी गाउँपालिकाको सूर्यचौरमा बुधबार भएको हेयर डाइनस्टीको हेलिकप्टर दुर्घटनाको क्रममा पाँचै जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा चार जना चिनियाँ पर्यटकहरु र एक नेपाली पाइलट

पानीको निकास थुनिँदा शुक्लाफाँटाको कलुवापुर बजार जलमग्‍न

कञ्चनपुर । वर्षाको पानीको निकास थुनिँदा शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार जलमग्न हुँदै आएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बजारको पानीको निकास स्थानीय बासिन्दाले थुनेर पक्की घर निर्माण गरेका छन्

५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन

काठमाडौं । एयर डाइनेस्टि हेलिकप्टर काठमाडौं शिवपुरीबाट सम्पर्कविही भएको छ । कलसाइन ९एनएजेडी भएको हेलिकप्टर बुधबार १ बजेर ४५ मिनेटमा रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । उक्त हेलिकप्टर सम्पर्कविहीन भएको

अवैध खाद्यान्‍नसहित १ सय २० बोरा चिनी र ४५ बोरा चामल जफत

काठमाडौं । प्रहरीले विपी राजमार्गको काभ्रेभञ्ज्याङबाट अवैध रुपमा ल्याइएको खाद्यान्नसहित चिनी, चामल, दाल र केराउ जफत गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार सवारी साधन