टीआरसी सम्बन्धी प्रतिवेदन कार्यदलले शीर्ष नेतालाई बुझायो

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालाई कार्यदलले प्रतिवेदन

बडिगाड पहिरो: घाइते तीन जनाको उद्धार, हेलिकप्टरबाट काठमाडौं लगियो, ४ अझै वेपत्ता

गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ । स्थानीय जोगबहादुर

आज यी प्रदेशमा मुसलधारे पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ

नेपाल र भारतबीचको भलिबल फाइनल हेर्न प्रधानमन्त्री जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच

आज पनि घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको

कर्णालीमा ३ सय ११ सहकारी, संयुक्त पुँजी १५ अर्ब

सबैभन्दा धेरै १ सय २ सहकारी सुर्खेतमा दर्ता भएका छन् । र कर्णालीका सबै सहकारीले १ हजार ५ सय जनालाई रोजगारी दिएका छन् । कर्णाली । सुर्खेतस्थित भूमि व्यवस्था तथा

पहिरोले कहाँ कहाँको सडक छन् अवरुद्ध ?

काठमाडौं । वर्षाले पहिरो जाँदा देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको

नोबल पुरस्कार विजेता अर्थशास्त्री युनुस बने बंगलादेशमा अन्तरिम सरकार प्रमुख

एजेन्सी । बंगलादेशमा नयाँ सरकार गठन भएको छ । राष्ट्रपति मोहम्मद शाहमुदिनले नोबले पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद यूनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको बीबीसीले उल्लेख गरेको छ । बांग्लादेशकी प्रधानमंत्री

निर्वासनका लागि शेख हसिना बेलायत जान नपाउने

बेलायती अधिकारीले भने- ‘अस्थायी शरण वा निर्वासन लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान छैन ।’ बेलायतको शरण लिने तयारी गरेकी शेख हसिना अझै केही दिन दिल्लीमै बस्नुपर्ने भएको छ ।

विदेश पठाइदिन्छु भन्दै करिब २ करोड ठग्ने ठाकुर पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिराहा करजन्हा नगरपालिका–६ घर