तेह्रथुमबाट ५३ करोडको काठ बिक्री, करिब ७९ लाख

तेह्रथुम । तेह्रथुमबाट आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड रुपैयाँको गोलिया काठ निर्यात भएको छ । गोलिया काठ निर्यातवापत सङ्घीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार रुपैयाँ मूल्य अभिवृद्धि

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको बहुक्षेत्रीय

गुल्मीमा पहिरोमा घर पुरिँदा ४ जनाको मृत्यु, दुई घाइते

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान

बाढीले चोभारमा उर्लिएको बागमती हेर्नेको भीड (तस्बिरहरु)

काठमाडौं । सोमबार साँझबाट निरन्तर परेको वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थान जलमग्न भएका छन् । काठमाडौंबाट बाहिरिने नदी, बागमती नदीको निकास क्षेत्र चोभारको जल विनायक मन्दिर क्षेत्रमा

हनुमन्ते खोला बस्तीमा पसेपछि स्थानीय त्रसित

भक्तपुर । भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि सोमबार साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका क्षेत्रमा परेको भिषण वर्षाका कारण काभ्रेदेखि आएको

शेख हसिनाको घरभित्र आन्दोलनकारीको हर्कत: सारी लगाए, ओछ्यानमा सुतेर फोटोसुट

शेख हसिना देश छाडेर भागेपछि उत्तेजित बनेका आन्दोलनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेर अनेक हर्कत देखाए । केहीले शेख हसिनाको ओछ्यानमा सुतेर र केहीले उनको सारी लगाएर फोटोसुट गरे । थुप्रै

ढलको मकलमा खस्दा काभ्रेमा महिलाको मृत्यु

काभ्रे । अविरल वर्षापछिको बाढीमा परि काभ्रेपलाञ्चोकमा एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान पौने १० बजे धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा रामेछाप खाडादेवी गापा-३ घर भइ

अरनिको र वीपी राजमार्ग अवरुद्ध, पहिरोसहित खसेको रुखले बिजुलीको तार चुडाल्यो

काठमाडौं । अविरलको वर्षा पछिको पहिरोले वीपी र अरनिको राजमार्ग अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका- ७ फोहोर फ्याक्ने डम्पिङ साइट नजिकै अरनिको राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ

शेख हसिना देश छाडेर भागेपछि छोराले यस्तो भने आमाबारे

शेख हसिनाका छोरा भन्छन्- ‘आमाले १५ वर्षमा गरिब र असफल देशको रुपमा चिनिएको बंगलादेशलाई कायापलट गराउनुभयो । अहिले उहाँविरुद्ध विद्रोह गरियो । ७० वर्षभन्दा बढी भइसक्नुभयो । अब उहाँ राजनीतिमा

९ राजमार्ग पूर्णरूपमा ठप्प, ५ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बढी र पहिरोले गर्दा देशभरको प्रमुख सडक खण्डहरू प्रभावित भएका छन्। सडक विभागकाअनुसार देशभरका सडक मध्ये ९ सडक खण्ड पूर्ण रूपले