देश छाडेर भागेकी शेख हसिनाविरुद्ध हत्या मुद्दामा अनुसन्धान

एजेन्सी । बंगलादेशमा एक महिनासम्म देशव्यापी प्रदर्शनको क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको घटनालाई लिएर बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अनुसन्धान सुरु गरिएको छ । उक्त घटनामा तत्कालीन सरकारका अरु ६

साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन, ग्रीड सबस्टेसन क्षमता १३ हजार एमभीए

काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ । जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले मंगलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा

सानै प्रयासले चीन र बंगलादेशमा दुग्धजन्य पदार्थ निर्यात गर्न सकिन्छ : गगन थापा

‘हाम्रो लागि बंगलादेश र चीन ठूलो बजार हो । कृषि र उद्योगमन्त्री एकछिन मात्रै बस्नुभयो भने यो समस्या समाधान हुन्छ । थोरै मिहेनत गरेको आधारमा हामी बढी भएको दुग्धजन्य पदार्थ

लेखा समिति सभापतिले संसदमा भने: प्रचण्ड सरकारले उद्योगीलाई बिजुलीमा १६ अर्ब छुट दियो

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले विद्युत प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिइएको बताएका छन् । पोखरेलले तत्कालीन

हवाईयात्रा असुरक्षित भएकामा सांसदको चिन्ता

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले हवाईयात्रा असुरक्षित भएकामा चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरूले नागरिक उड्डयनलाई सुरक्षित बनाउन सरकारको ध्यान आकृष्ट गरेका छन् । बैठकको आकस्मिक समयमा सांसद सोविता

शेख हसिनालाई अमेरिकाको जवाफ- ‘बंगलादेशको सत्ता उल्ट्याएको आरोप सरासर झुट’

एजेन्सी । बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई अमेरिकाले सत्ताच्युत गरेको आरोप लगाएको विषयमा अमेरिकाले ध्यानाकर्षण गर्दै त्यसमा आफ्नो भूमिका नरहेको स्पष्ट पारेको छ । अमेरिकाले हसिनाको उक्त अभिव्यक्तिलाई केवल अफवाह

रास्वपाले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले गिरिबन्धु टी-इस्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक डेडिकेटेड लाइन विवाद र सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार

गोसाइँकुण्डमा चिकित्सक टोली, तीर्थयात्रीको उपचारका लागि खटिने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय

नाकामा अवरोध हटेपछि पर्यटकलाई आवागमन सहज

काठमाडौँ । कोभिड–१९ महामारीका बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल–भारत नाकाबाट पर्यटक आवागमनमा सहज