उद्योगमा बिजुली जोड्न निर्देशन दिएजस्तै महसुल उठाउन प्रधानमन्त्रीले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरूबाट बिजुलीको अर्बौं रुपैयाँ बक्यौता उठाउने विषयमा प्रधानमन्त्रीले निर्देशन दिनु्पर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै ढकालले उद्योगीहरूको

ठगी आरोपमा एक महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित

रास्वपा सांसद बोल्दा बोल्दै लाइन काटिएपछि संसदमा बिरोध

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले बिरोध जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले बिरोध जनाएका हुन् । विद्युत प्राधिकरणका विषयमा रास्वपा सांसद हरि ढकालले बोल्न सुरु गर्दा

रातिदेखि रोकिएको पूर्वपश्‍चिम सडक पुन: सञ्चालनमा

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक पुन: सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको

सिफारिस भएका १८ राजदूतको संसदीय सुनुवाइ सुरु

सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुकका १८ जना राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मंगलबार संसद भवन बानेश्वरमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकाबाट भारत, अमेरिका, बेलायत, चीन लगायतका

युक्रेनको युद्ध रणनीति: १ हजार किमी रुसी क्षेत्रभित्र छिर्‍यो युक्रेनी सेना

एजेन्सी । युक्रेनले आफ्ना सैनिकहरु रुसको भूमिको १ हजार वर्ग किलोमिटर भित्र छिरेको दाबी गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने यस आक्रमणलाई उक्साहटमा भएको ठूलो कदम भन्दै टिप्पणी

भ्रष्टाचार सम्बन्धी कानुनमा हदम्याद राख्नेकुरा सह्य हुँदैन: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार सम्बन्धी कानुनमा हदम्याद राख्नेकुरा सह्य नहुने बताएको छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो । बैठकमा

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’

ओखलढुङ्गा । गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा रु ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा

शेख हसिना सरकारलाई मोहम्मद युनुसको टिप्पणी- राक्षस गइसक्यो !

एजेन्सी । देशै छाडेर भागेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना एक सातादेखि भारतमै शरण लिएर बसिरहेकी छन् । त्यहाँबाट बेलायत जाने तयारीमा रहे पनि अनुमति नपाउने भएपछि उनले भारत छाड्‍न सकेकी

यातायात कार्यालय मलंगवाद्वारा ६ करोड बढी राजस्व संकलन

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ हजार ९१