भारतीय अन्तरिक्ष एजेन्सीद्वारा पृथ्वी अवलोकन उपग्रहको सफलतापूर्वक प्रक्षेपण

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले शुक्रबार पृथ्वी अवलोकन उपग्रह इओएस–०८ बोकेको तेस्रो र अन्तिम विकास उडान अर्थात सानो स्याटेलाइट लञ्च भेहिकल (एसएसएलभी)–डी ३ को सफलतापूर्वक प्रक्षेपण गरेको

टीकापुरको हिमालय माविमा शिक्षकको निगरानी गर्दै विद्यार्थीहरु

टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले

उर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न ऊर्जामन्त्रीद्वारा निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जाको विकासका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता नियमावली र संस्थाको सङ्गठन तथा व्यवस्थापन सर्भेलाई अगाडि बढाउन निर्देशन दिएका छन् ।

महावाणिज्यदूतमा चार सहसचिव सिफारिस

काठमाडौं । सरकारले रिक्त महावाणिज्यदूतका लागि ४ जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासामा महावाणिज्यदूत नियुक्त गर्ने गरी ४ जना

३७ वर्षीया सिनावात्रा थाइल्यान्डको प्रधानमन्त्री

३७ वर्षीया पातोङतार्न थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री बनिन्। उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । थाइल्यान्डमा लामो समय शासन गरेको सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने उनी चौथो सदस्य पनि हुन् ।

दिव्य शान्ति सहकारीका अध्यक्षसहितले ठगे १३ करोडः श्रीमती प्रबन्धक, साली व्यवस्थापक, ७ जना फरार

काठमाडौं । दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको १२ करोड ९८ लाख ८९८ रुपैयाँ ठगी भएको छ । उक्त रकम सहकारीका अध्यक्ष लगायत सञ्चालकले ठगेर फरार भएको भन्दै

डेंगी रोकथामका लागि स्वास्थ्य मन्त्रालयको सरसफाई अभियान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाई अभियान सुरु गरेके छ । स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय/घर सरसफाई अभियान

कतारबाट फर्किएपछि डेढ करोड लगानीमा गाउँमै कुखुरापालन

बागलुङ । १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्न

१५ करोडको सुविधासम्पन्‍न अस्पताल भवन उपयोगविहीन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर

कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायी आन्दोलित, उपमहानगरलाई साँचो बुझाएर नाराबाजी

काठमाडौं । कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायीहरुले आफ्ना व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो बुझाएका छन् । शुक्रबार बिहान उनीहरुले कर वृद्धिको विरोध गर्दै आफ्नो व्यवसायको साँचो उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा