कन्सल्टेन्सीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ: श्रम मन्त्री
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कन्सल्टेन्सीहरुको नाममा गैरकानूनी रुपमा नेपालीहरुलाई विदेश पठाउने काम भइरहेको भन्दै यसबारेमा सरकारले अनुसन्धान गरिरहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको