बालकुमारी घटनाबारे प्रधानमन्त्री दाहालले लिए जानकारी, फिल्डमा खटिएका

काठमाडौं। शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग जानकारी लिएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा अधिकारीहरुसँग

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट

विधागत पत्रकारिता विकास गर्न प्रेस युनियनले गर्यो छुट्टै विभाग गठन

काठमाडौँ । नेपाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विभिन्न विधागत (बीट) पत्रकारिता प्रर्वद्धन विभाग गठन गरेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधामा क्रियाशील पत्रकारहरुलाई समेटेर

कोरिया जान सिप बिल्डिङको परीक्षा दिएकाले अब उत्पादनमूलक क्षेत्रका लागि पनि आवेदन दिन पाउने

काठमाडौं । सरकारले दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ) मा काम गर्नका लागि आवेदन खुलाएको छ । जहाज निर्माण (सिप बिल्डिङ) मा भाषा परीक्षा दिएका नेपाली युवायुवतिहरु पनि उक्त उत्पादन क्षेत्रमा

रोगले अदुवाखेति सखाप, विकल्प खोज्दै किसान

इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा कमी आएको छ । रोग प्रकोपका कारण सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्ने क्रम सुरु भएको छ । बोट मर्न थालेपछि

शनिबार केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं । शनिबार देशको पहाडी भूभागमा मौसममा केहि बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती

पोखरामा तीनदिने कृषि यान्त्रिकरण एक्सपो हुने

काठमाडौं । पोखरामा तीनदिने कृषि यान्त्रिकरण एक्सपो हुने भएको छ । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रादेशिकस्तरीय कृषि यन्त्र र प्रविधि सम्बन्धी वृहत प्रर्दशनी

काठमाडौंका यी ठाउँमा आज दिनभर बत्ति नहुने

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् अवरूद्ध हुने भएको छ । ति स्थानमा चार घन्टादेखि साढे ४ घन्टासम्म बिजुली अवरुद्ध हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु

सिप बिल्डिङमा अनुत्तीर्णहरुले पुस १६ गतेदेखि ईपीएसको फारम भर्न पाउने

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा फाराम भर्नका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मिति तय भएको छ । त्यसका लागि १६ गते

बलात्कार मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर, सजाय तोक्न फेरि सुनुवाइ हुने

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेमाथिको अभियोग पुष्टि हुने फैसला शुक्रबार गरेको हो ।