लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावरमा रणनीतिक लगानी

काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले यूनिटेक हाइड्रोपावर कम्पनीमा रणनीतिक लगानी गर्ने भएको छ । दिगो ऊर्जा पहलप्रतिको प्रतिबद्धतामा आफूले संचालन गरेको प्राइभेट इक्विटी र

आफ्नो गाडीमा आगो लगाएपछि मन्त्री ज्वालाले भने: घटनामा मेरो कुनै सम्बन्ध छैन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन् । शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस)

मन्त्रीको गाडी आगजनी घटना छानबिनका लागि गृहमन्त्रालयले बनायो समिति

काठमाडौं । दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारी घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रालयले बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन

दुई दिन सार्वजनिक बिदा थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरिएको जानकारी दिइन्

ईपीएस परीक्षामा सबैलाई सहभागी गराउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । ईपीएस कोरिया भाषा परीक्षाको सिप बिल्डिङ (पानी जहाज निर्माण) मा अनुत्तीर्ण भएका मध्ये १८ जना

मौरी पालेर वार्षिक आठ लाख कमाउछन् केसी

दाङ । तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित भएका छन् । विगत डेढ दशकदेखि सो पेसा अँगालेका केसीले

कर्णाली चिसापानी आयोजना: लागत ११ खर्ब ४७ अर्ब, निर्माण अवधि ९ वर्ष

काठमाडौं । हालको मूल्यअनुसार ११ खर्ब ४७ अर्ब रुपैयाँ लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १०

बालकुमारीमा तनाव: गोली लागेका एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनीपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक पुरुष आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा

मन्त्री ज्वालालाई रेक्यु गरेर सिंहदरबार पुर्‍याइयो, ५ जना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय

मन्त्रीको गाडीमा आगजनीपछि ग्वार्को तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । मन्त्रीको गाडीमा आगजनी भएपछि ललितपुरको ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ । शुक्रबार दिउँसो ग्वार्कोमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा केहीलदे आगजनी गरेपछि उक्त क्षेत्रको अवस्था