म्याग्दीमा ८ महिनामा ६ पुल निर्माण

म्याग्दी । म्याग्दीमा आठ महिनाका अवधिमा छ वटा नयाँ सडक पुल निर्माण सकिएको छ । थप एकवटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण

भूकम्प प्रभावितलाई कर्जा सहुलियत दिन राष्ट्र बैंकसँग कर्णालीका अर्थमन्त्रीको माग

काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई कर्जा सहुलियत दिन नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् । बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा

आठौं रियल इस्टेट मेला सुरू, भूमिमन्त्री चौधरीले भने- जग्गा हदबन्दीको समस्या हटाउन तयार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो सुरू भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले आजबाट १५ गतेसम्म

गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ६५० रुपैयाँ निर्धारण

काठमाडौं । सरकारले २०८०-०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार

सन्दीपविरुद्धको मुद्दामा आज पनि सकिएन बहस, शुक्रबारलाई हेर्दाहेर्दैमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलिका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बहस नसकिएपछि मुद्दा हेर्दाहेदैमा राखिएको हो । जिल्ला अदालत काठमाडौंमा गत आइतबारदेखि सुरु भएको बहस

घरमा आगलागी हुँदा जलेर ४ महिनाको शिशुको मृत्यु

दार्चुला । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना

अरुण-३ को काममा अवरोध नगर्न लगानी बोर्डको आग्रह

काठमाडौं । अरुण–३ जलविद्युत आयोजनाको प्रवेशमार्ग र पावर हाउसको सम्पूर्ण कामकारबाही ठप्प पार्ने गरि आन्दोलनको चेतावनी आएको प्रति लगानी बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । अरुण–३ प्रवेशमार्ग मुआब्जा पीडित स्थानीय

लोडसेडिङमा पनि पवन गोल्यानले तोक आदेशमा बढी बिजुली लिएको प्रमाण छ: कुलमान

काठमाडौं । उद्योगी पवन गोल्यानले लगाएको आरोपलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले कुलमान घिसिङले सीधै अस्वीकार गरेका छन् । तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको तोक आदेशमा बिजुली लिएको प्रमाण प्राधिकरणसँग

एनसेल सेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले निर्णय लिन्छः मन्त्री शर्मा

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य

कब्जियतबाट यसरी बच्नुस्- डा अरुणा उप्रेतीको सुझाव

हामीलाई थाछ कि छैन डिसेम्बर महिनालाई “कब्जियत जनचेतनाको” रुपमा मनाइन्छ ? भारतमा २७ करोड जन यो समस्याबाट पीडित छन् , संसार भरीको २१ प्रतिशत जनता योबाट पीडित छन् । शहरी