सडक डिभिजन कार्यालयमा लागेको आगो निभाइयो

काठमाडौं । बिजुलीको तार सर्ट भएर काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार आइतबार दिउँसो दुई बजे बिजुली सर्ट भएर आगलागी भएको थियो

दैलेखमा सवारी दुर्घटनामा परेका एमाले महासचिवको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच

काठमाडौं । शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ । सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार

पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै

उदयपुर । जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन्

विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्

चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन् । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान

ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् सम्पन्न

काठमाडौं । ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् (जिएसइए)को फाइनल काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट १४ जना विद्यार्थी उद्यमी छानिएका थिए, जसमध्ये ६ जना फाइनलमा पुगेका थिए। फाइलनलमा अञ्जना मल्ल सहसंस्थापक

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल गरिने

तनहुँ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको हो

भ्रष्ट्राचारले राष्ट्रको विकास र उन्नतिमा अवरोध : राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सृजना गर्ने बताएका छन् । राष्ट्रको नैतिक धरातल भासिदै जाने र राष्ट्रियता नै कमजोर बन्न पुग्नेमा

मन्त्रीहरु सांसदहरुलाई कुराएर, भित्र दलालहरुसँग बस्छन्ः सांसद महरा

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का सांसद महेशकुमार महराले सरकारका मन्त्रीहरुले विकास निर्माणका योजना लिएर जाने सांसदहरुलाई भेट नदिने गरेको आरोप लगाए । आइतबार राष्ट्रिय सभाको बैठकमा सांसद महराले विकास निर्माणका

एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ । पार्टीको कार्यक्रममा सहभागी हु्न दैलेख जाने क्रममा पोखरेल सवार म १ च ३६९ नम्बरको स्करपियो दुर्घटनामा परेको

भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन