पशुपालनमा जमेका शिक्षक: सबै खर्च कटाएर वर्षमा २४

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–६ का गङ्गाधर न्यौपाने साँझ, बिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहन्छन् । पेसाले शिक्षक रहे पनि न्यौपानेले विगत चार वर्षदेखि

यौन शोषण प्रकरणका दोषीलाई आममाफी दिएपछि हंगेरीकी राष्ट्रपतिद्वारा राजीनामा

एजेन्सी । हंगरीकी राष्ट्रपति क्याटलिन नोवाकले बालिका यौन शोषण प्रकणमा दोषी ठहराए भएका एक व्यक्तिलाई सजाय माफ गरेपछि माफी माग्दै राजीनामा दिएकी छन् । गत हप्ता राष्ट्रपति नोवाकले यस्ता यस्ता

मोटरसाइकल चोरीको घटना बढे: एकान्तमा पार्किङ नगर्न प्रहरीको आग्रह

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न आग्रह गरेका छन् । मोटरसाइकल चोरीको घटना बढेका कारण सुरक्षित स्थानमा मात्रै सवारी साधन

जलवायु परिवर्तनको असर: माघमै फुल्यो लालीगुराँस

लमजुङ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर

बागलुङको निसीखोला गाउँपालिकामा बजेट अभावले खानेपानी आयोजना भएन सुरू

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म

अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु, घरको चौथो तलाबाट हामफाल्ने आमा गम्भीर

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ: अर्थमन्त्री

त्रिशूली । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा आज तारकेश्वर तामाङ समाजले

बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र

लमजुङ । बेंसीसहर–चामे सडक खण्डमध्ये सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो । डुम्रे बेंसीसहर–चामे सडक योजना

क्रिकेटमा नेपालले क्यानडालाई हरायो

काठमाडौं । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको शनिबार भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौं । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान