हराएका प्रकाशले पाए नागरिकता, प्रधानमन्त्री ओलीलाई भेट्ने

काठमाडौं । हराएको तीन दशकपछि परिवारको सम्पर्कमा पुगेका प्रकाश तामाङले नागरिकता पाएका छन् । युट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रशारण भएको ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका तामाङले नागरिकता

बचतकर्ताको १२ करोड ठग्ने सत्कार सहकारीका अध्यक्षसहित ९ जना फरार, तीन पक्राउ

काठमाडौं । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायत सञ्चालकले बचतकर्ताको १२ करोड बढी रकम ठगेका छन् । बचतकर्ताको बचत ठगेर अझै अध्यक्षसहित ९ जना

प्रतिकूल मौसमले उडान प्रभावित, काठमाडौं-पोखरा उडान ठप्प

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित

नवलपरासीमा नयाँ नागरिकताभन्दा राहदानी बनाउने बढी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जान अनुमतिपत्र राहदानी (पासपोर्ट) बनाउने सेवाग्राही बढी छन् । गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेभन्दा राहदानी लिने करिब

बैंकिङ कसुरमा जेलको सट्टा आर्थिक सजाय तोक्न सांसदहरुको माग

काठमाडौं । बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल सजाय तोक्नुको सट्टा आर्थिक सजायको व्यवस्था गर्नुपर्ने भन्दै सांसदहरुले जोड दिएका छन् । आइतबार प्रतिनिधिसभा

७ जनाको कागजात किर्ते गरेर संस्था दर्ता, भरपर्दो कृषक सहकारीका अध्यक्षले ठगे २ करोड

काठमाडौं । भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले अन्य पदाधिकारी र सञ्चालकको नागरिकता लगायत कागजात किर्ते गरेर बचतकर्ताको २ करोडभन्दा बढी ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ

‘टिकटकलगायत सामाजिक सञ्जाल व्यवस्थित गर्दा युवाले रोजगारी र राज्यले राजस्व पाउँछ’

आर्थिक सङ्कटको डिलमा पुगेको अर्थतन्त्रलाई अलिकति तन्दुरुस्त बनाउने काम गरिरहेका छौं । समय अभावले नयाँ नीति कार्यक्रम र बजेट ल्याउने सरकारको स्थिति छैन । यही नीति कार्यक्रम र बजेटलाई व्यवस्थित

दुर्घटनाबाट मोटरसाइकल चालकको मृत्यु

कैलाली । गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–२ भन्सार रोड बस्ने

पूर्वीनाकाबाट १५ करोडको खुदो बंगलादेश निर्यात

भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बंगलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी

महिला उद्यमीलाई सम्मान र प्रोत्साहन गर्छौं: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा