गृहमन्त्री लामिछानेको अभिव्यक्तिप्रति कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने
काठमाडौं । नेपाली कांग्रेसले आइतबार गृहमन्त्री रवि लामिछानेले व्यक्त गरेका विचारका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय