सहकारीको ९६ करोड अपचलन गरेको आरोपमा राप्रपा सांसद
काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी राप्रपा सांसद गीता बस्नेतसहित २५ जनाविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा