अर्बपति मर्डोकले ९३ वर्षमा पाँचौंपटक विवाह गरे

एजेन्सी । विश्वप्रसिद्ध मिडिया उद्यमी तथा अर्बपति रुबर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं पटक विवाह गरेका छन् । द सनले उनको नवदम्पतीको तस्बिर सार्वजनिक गर्दै यसबारे समाचार लेखेको छ ।

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौं: उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औं अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी

बेलायती शासकले नेपालको काठ ओसार्न बनाएका ‘छुक्छुके रेल’, ९० वर्ष पुरानो रेल संरक्षणको पर्खाइमा

धनुषा । जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो ।

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा, ८ हजार मिटरमाथि परेको थियो पहिलो पाइला

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख

विश्वकप क्रिकेट: आयोजक वेस्ट इन्डिज विजयी

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा

जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ। यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन गरिएको छ । यद्यपि मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस

सहकारीको ९६ करोड अपचलन गरेको आरोपमा राप्रपा सांसद बस्‍नेतसहित २५ विरुद्ध मुद्दा दर्ता

काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी राप्रपा सांसद गीता बस्नेतसहित २५ जनाविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रिटमाथि सुनुवाइ गर्दै आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको

अर्थमन्त्रीले नुवाकोटको एउटा बाटोको बजेट काटेपछि रिसाए पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नुवाकोटको एउटा बाटोको बजेट काटेर अर्थमन्त्री वर्षमान पुनले आफूसँग रिस साँधेको बताएका छन् । त्यो बाटो आफूले मात्र प्रयोग गर्ने नभएर सबै जनताले लाभ