अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितता दिएर आर्थिक

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेटमा ५ खर्ब भन्दा बढीको स्रोत सुनिश्चितता दिइएको भन्दै आपत्ति जनाएका छन् । उनले अर्थमन्त्री वर्षमान पुनले

बालेनले भत्काएको सडक पीच गर्न थालेपछि रोक्न पुग्यो महानगर प्रहरी, न्युरोडमा तनाव

काठमाडौं । न्युरोड क्षेत्रको सडकपेटी विस्तार गर्ने र गर्न नहुने विषयले सडक विभाग र काठमाडौं महानगरबीच विवाद भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक

बालेनले फुटपाथ विस्तार गर्न काटेको न्युरोडको सडकमा बिबाद: सडक डिभिजनले गर्‍यो पीच

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ बनाउन भन्दै काटेको स्थानमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्र गरेको छ । सोमबार बिहानैदेखि सडक डिभिजन कार्यालयले न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको सडक कालोपत्र थालेको हो

जुम्लाका किसानलाई भेडा वितरण

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले स्थानीय किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छि विकास शाखाका प्रमुख

अर्बपति मर्डोकले ९३ वर्षमा पाँचौंपटक विवाह गरे

एजेन्सी । विश्वप्रसिद्ध मिडिया उद्यमी तथा अर्बपति रुबर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं पटक विवाह गरेका छन् । द सनले उनको नवदम्पतीको तस्बिर सार्वजनिक गर्दै यसबारे समाचार लेखेको छ ।

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौं: उपप्रधानमन्त्री श्रेष्ठ

पोखरा । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औं अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी

बेलायती शासकले नेपालको काठ ओसार्न बनाएका ‘छुक्छुके रेल’, ९० वर्ष पुरानो रेल संरक्षणको पर्खाइमा

धनुषा । जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो । तत्कालिन समयमा भारतमा सखुवाको काठलगायत सामाग्री ढुवानी गर्न सञ्चालन गरिएको रेल पछि यात्रु ओसार्न प्रयोग गरियो ।

जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा, ८ हजार मिटरमाथि परेको थियो पहिलो पाइला

म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख

विश्वकप क्रिकेट: आयोजक वेस्ट इन्डिज विजयी

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा