गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत् दिनुपर्छः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विशेष सहुलियत दिने गरी नीति ल्याउने तयारी गरेको बताएकी छिन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले आधारभूततहका

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, अटेर गर्नेको बैंक खाता रोक्का

काठमाडाैं । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा

सरकारले असोजसम्म १ करोड ५ लाख खोप ल्याउने

सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ ।     प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो

बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा राष्ट्र बैंकको कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । सोमबार एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेको हो ।

मोबाइल आयात हालसम्मकै उच्च, ८ वर्षमा साढे १ खर्ब बढीको आयात

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा हालसम्मकै उच्च मोबाइल सेट आयात भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्षमा १०३ प्रतिशतले मोबाइल सेट आयातमा वृद्धि भएको हो ।

चितवनमा जग्गाको सरकारी मूल्याङ्कन नै प्रतिकठ्ठाकै करिब ३ करोड

काठमाडौं । सरकारले चितवनको जग्गाको मूल्यांकन गरेको छ । जसमा प्रतिकठ््ठा करिब ३ करोड रुपैयाँ तोकिएको छ । यो मूल्य ३ वर्षदेखि समायोजन हुन सकेको छैन । चालु आर्थिक वर्ष

एक वर्षमै झण्डै ५०% बढीले घट्यो विद्युत् प्राधिकरणको नाफा

काठमाडौं । कुनै समय घाटाको मात्रै व्यापार गर्ने, नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही वर्ष नाफाको पनि व्यापार गर्यो । कुलमान घिसिङको सबल नेतृत्व, सबै कर्मचारीको मेहनतको परिणाम स्वरुप प्राधिकरणले सरकारी

‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ?’

काठमाडौं । विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो ।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि पेशामा

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र

पाम आयलमा प्रतिबन्ध हटेसँगै पुनः निर्यात शुरु

काठमाडौं । भारत सरकारले पाम आयलको प्रतिबन्ध हटाएसँगै पुनः निर्यात हुन थालेको छ । भारत सरकारले आर्थिक वर्ष २०७६/७७ को पुस २३ गते आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध गर्ने