भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठनको

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि छामिछानेले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न सरकारले शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै

बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौं । बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने युनिटि बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन् । सदस्यको २ करोड ८३ लाख ११ हजार

राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई पनि राज्यको सुविधाबाट वञ्चित गरिँदैन: गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटे पनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा

चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी तथा घरबेटी छन् । यस क्षेत्रले झण्डै एक लाख व्यक्तिका लागि प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला

देउवा–ओली भेट हुँदैमा सत्ता समीकरण उल्टिँदैन: सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् । एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर

कांग्रेस-एमालेका शीर्ष नेताहरुबीचको संवादबाट कोही चिन्तित हुनु पर्दैनः सांसद गिरी

‘लोकतन्त्रका लागि पटक–पटक लडाइँ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन ।’ काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दुई शीर्ष दलहरु नेपाली कांग्रेस र

बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छः सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नाउपाका बहुमत सांसदले रञ्जितालाई दलको नेताबाट हटाए

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् । दलको आइतबार बसेको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु

राजनीतिक भेटवार्ता तीव्र: प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार फेरि भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान छलफल भएको हो । एक दिनअघि मात्रै प्रधानमन्त्री