मुलुक फेरि लाइसेन्स राजतर्फ फर्कियोः बिनोद चौधरी

काठमाडौं । सांसद बिनोद चौधरीले मुलुक पुनः लाइसेन्स राजतिर फर्केको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं रजत जयन्तिको अवसरमा यस्तो बताएका छन् । अहिले स्टक एक्सचेन्ज

ओमिक्रोन त्रास: मुस्ताङ प्रवेशमा कडाइ

बलेवा । कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना सङ्क्रमणको अवस्था विस्तारै बढ्न थालेको भन्दै नयाँ भेरियन्ट भित्रिन नदिन प्रवेशमा कडाइ

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान

आम्दानीको राम्रो स्रोत बन्दै गएपछि बट्टाईपालनमा बढ्दो आकर्षण

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिंह तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहेका छन् । उनले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लागेका हुन् । उनले सातामा

यात्रुले नै जहाज धकेलेपछि….

बाजुरा । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं । तर बुधबार कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको । जिल्लाको पूर्वी उत्तरी

ग्राण्डी हस्पिटलबाट बाहिरिएका डा‍. च्रकराज पाण्डेले नर्भिक अस्पताल ज्वाइन गरे

काठमाडौं । ग्राण्डी हस्पिटलका संस्थापक रहेका डा. च्रकराज पाण्डे नर्भिक हस्पिटलमा भित्रिएका छन् । स्रोतका अनुसार पाण्डेले नर्भिक अस्पतालमा सिनियर भूमिकामा भित्रिएका हुन् । डा. पाण्डेले कात्तिक ७ मा सम्पन्न

ठमेल ज्याथा क्षेत्रमा चिनियाँ नागरिकको आतंकः घरमा बस्छन, भाडा नतिरी फरार

काठमाडौं । काठमाडौंमा आएर घर भाडामा बस्ने अनी भाडा नतिरेर चिनियाँ नागरिक सम्पर्कबिहीन बन्ने क्रम बढ्न थालेको छ । यो समस्या अहिले काठमाडौंमा ठमेल, ज्याथा क्षेत्रमा निकै बढ्न थालेको छ

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउँछौंः श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् ।श्रममन्त्री श्रेष्ठले विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा सो बताएका हुन्

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सुचारु

पर्वत । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि सञ्चालनमा आएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन

एमाले महाधिवेशनः चितवनका होटलमा १५ करोडभन्दा बढीको व्यापार

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनका कारण चितवनका होटलमा १५ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहसँगै समग्र चितवनका होटलमा एमाले