सातै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्नलाई श्रममन्त्रालयले थाल्यो अध्ययन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्न अध्ययन शुरु गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज तरिकाले तालिम प्रदान गर्न सातै प्रदेशमा