साढे २० अर्ब बजेटको सुनिश्चिता नहुँदा राजमार्ग स्तरोन्नती

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना निर्माणको काम बजेटको स्रोत सुनिश्चित नहुँदा अलपत्र परेका छन् । मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बजेटको स्रोत सुनिश्चित नहुँदा आयोजना निर्माणको काम अघि

उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण, भारतसँग मल किन्ने सरकारको निर्णय

काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । जसमा सरकारले प्रतिक्विन्टिल ५९० रुपैयाँ निर्धारण गरेको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । त्यसअघि मंगलबार लेखा समितिको

पर्यटनमन्त्री छँदै योगेश भट्टराईले भनेका थिए- दरबारभित्र होटल होइन कफी सपसम्म बन्न सक्छ

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा रेष्टुराँ सञ्चालन गर्न दिने विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै फेसबुकमा स्पष्टिकरण दिएका तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले कफी सप खोल्न सकिने बताएको खुलेको

जनताको अपेक्षा अनुसार काम गर्न प्रधानमन्त्रीको मन्त्री र सचिवलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा

७६ हजारभन्दा बढी महिलाले लिए उद्यमशील कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उद्यमशील कर्जा अन्तर्गत ७६ हजार २० महिला उद्यमीले ऋण लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा

विधेयक जस्ताको तस्तै पारित भए खाद्य उद्योग सञ्चालन गर्न सकिँदैनः महासंघ

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ जस्ताको तस्तै पारित भए मुुलुकभित्र खाद्यसंग सम्बन्धित कुनै पनि उद्योग व्यवसाय संचालन हुन नसक्ने बताएका छन्

विद्युत् नियमन आयोगका सबै पदाधिकारी निलम्बित

काठमाडौं । विद्युत् नियमन आयोगका पदाधिकारी निलम्बनमा परेका छन् । पदीय दायित्व भन्दा बाहिर गएर काम गरेको भन्दै सरकारले छानविन समिति बनाएपछि तीन जना पदाधिकारी निलम्बनमा परेका हुन् । अध्यक्ष

५ दिनमा डेढ सयभन्दा बढी अंकले बढेपछि ३०.७५ अंकले घट्यो नेप्से

काठमाडौं । पछिल्लो ५ कारोबार दिनमा १६० अंकले उकाले लागेको नेप्से परिसूचक बुधबार ३०.७५ अंकले ओरालो लागेको छ । यो दिन जलविद्यूत् र फाइनान्सबाहेकका उपसूचक राताम्मे भएका छन् । यो

बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म

चिनियाँ ऋणका कारण टाट पल्टिने अवस्थामा पुग्यो श्रीलंका, औषधि र खाद्यान्न पसलमा बढ्यो भिड

एजेन्सी । ग्यास पसल अगाडि हजारौं मानिसहरुको लाइन छ । खाद्यान्न पसलमा पनि त्यस्तै छ । औषधि तथा अन्य अत्यावश्यकीय सामान बिक्री गर्ने पसलहरुमा मानिसको भीडले पाइला हाल्न सक्ने अवस्था