सूर्या लाइफले ल्यायो मोबाइल एप

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सले मोबाइल एप सञ्चालनमा ल्याएको छ । कम्पनीको १३ औं वार्षिक साधारणसभामा कम्पनीको मोबाइल एपको उद्घाटन गरिएको छ । कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने

बीमा कम्पनीले वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने

काठमाडौँ । बीमा कम्पनीले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने भएको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालाई संशोधन

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा उद्योगीले काम गर्न सकेनन्ः महासंघ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको तरलता अभावले उद्योगीहरुले कामै गर्न नसक्ने अवस्था सिर्जना भएको बताएका छन् । उपाध्यक्ष श्रेष्ठले वित्तीय प्रणालीमा

२० व्यापारीमाथि कारबाही

जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती

जापान सरकारले दिने १० अर्ब ३९ करोड ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ । मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त

स्वच्छ ऊर्जा प्रयोग गरौं, ग्यास चुलो छोडौंः उर्जामन्त्री भुसाल

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताएकी छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको

६ महिनामा ७ लाख सवारी चालक अनुमतिपत्र छाप्ने विभागकाे तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक

नारायणहिटी दरबार संग्राहलयमा रेस्टुराँ निर्माणबारे छानबिन गर्न समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुराँलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न

बालुवाटार जग्गा प्रकरणः सरकारी वकिल कार्यालयमा पुग्यो अनुसन्धान प्रतिवेदन

काठमाडौं । बालुवाटास्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीबार जिल्ला सरकारी

को बन्ला मुकेश अम्बानीको व्यापारिक साम्राज्य सम्हाल्ने उत्तराधिकारी ? यस्ता छन् विकल्प

एजेन्सी । दक्षिण एशियाकै सबैभन्दा धनी व्यक्तिका रुपमा परिचित मुकेश अम्बानीले आफ्नो साम्राज्य कसलाई कसरी हस्तान्तरण गर्लान् भन्ने प्रश्न उठन थालेको लामै समय भयो । मानिसहरुमा जिज्ञासा छ, उनले कसरी