होटल बिक्री गर्ने कुनै योजना छैन: एभरेष्ट होटल

काठमाडौं । काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको पाँचतारे होटल एभरेष्टले बिक्रीको कुनै योजना नरहेको दाबी गरेको छ । होटल बिक्रीमा संलग्न रहँदै आएको उच्च स्रोतले एभरेष्टसहितका अन्य पाँचतारे होटल बिक्रीमा रहेको

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यलदको बैठक बस्दै, प्राथमिकतामा संविधान संशोधन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयता, समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ हुनेगरी संविधान संशोधन गर्नेकुरा सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा रहने बताएका छन् । उनले सरकारको

कांग्रेस बैठक: मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उपसभामुख

पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध धनन्जय रेग्मीको रिट कुमार चुडालको इजलाशसमा

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध पूर्वसीईओ डा. धनन्जय रेग्मीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलाशमा परेको छ । चुडालको इजलाशको चौथो नम्बरमा

उपसभापति धनराजको नाम सहकारी ठगीमा जोडियो, छानबिन हुन्छ: गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराह्न १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र

इन्दिरा रानालाई हटाउन सांसदहरुको हस्ताक्षर संकलन, यस्तो छ हटाउने संवैधानिक व्यवस्था

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन

नुवाकोटको सात तले दरबार पुनःनिर्माणमा जुटे चिनियाँ

नुवाकोट । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले

बागलुङमा ठाउँठाउँका मसानघाट अतिक्रमण, दाहसंस्कारमा समस्या

बागलुङ । मसानघाट अतिक्रमण हुन थालेपछि बागलुङमा दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो ।

माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताए । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता,