साढे ४ लाख घुससहित वडाध्यक्ष र सचिव पक्राउ

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष र वडा सचिवसहित तीन जना ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली र

मधेश प्रदेशमा ६ हजार हेक्टर वनक्षेत्र अतिक्रमित, कुन जिल्लामा कति ?

जनकपुरधाम । मधेश प्रदेश सरकारद्वारा प्रस्तुत एक तथ्याङ्कमा प्रदेशका वनक्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दाबढी वन अतिक्रमण भएको जनाइएको छ । वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको

प्रश्न उठेलगत्तै मैले राजीनामा दिएको थिएँ, तपाईं पनि दिनुहोस्: गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बाँस्कोटाले पारदर्शिताका निम्ति मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरेका हुन् ।

सहकारी ठगीमा जोडिएपछि रवि लक्षित धनराजको टिप्पणी: प्रमाण लुकाउन म गृहमन्त्री होइन, तत्काल छानबिन गर्नू

काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफूमाथि तत्काल छानबिन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा गुरुङले

संसद्‌मा सत्तारूढ दलले मागे उपसभामुखको राजीनामा, रास्वपाको आपत्ति

काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख इन्दिरा रानाको राजीनामा माग भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उपसभामुखको राजीनामा माग गरेका हुन् । एमाले

वैदेशिक रोजगारीमा गएका वडाध्यक्षलाई स्वदेश फर्काउन माग

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्षलाई फिर्ता गर्न माग गरेका छन् । एक वर्षदेखि वडाअध्यक्षविहीन बनेका वडावासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका

रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झन्डा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाएका छन् । रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन पोखरा आएका लामिछानेलाई मंगलबार सहकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आज सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो । यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको

नेपालमा ७ हजारले वर्षेनी गर्छन् आत्महत्या, यस्ता छन् रोकथामका उपाय

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम गरि आत्महत्या रोकथामबारे चेतनामूलक कार्यक्रम गरिँदैछ । कुनै