यी प्रदेशका केही स्थानमा आज अति भारी वर्षाको

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत

श्रीमतीलाई खुकुरी हानी हत्या आरोपमा श्रीमान पक्राउ

कास्की । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भइ हाल पोखरा–८ कुँवरटोल बस्दै आएकी ४० वर्षीया राधिका कुँवरको हत्या गरेको

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून संसोधन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । अस्पतालहरुमा स्वास्थ्य उपचारका क्रममा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक

पाँचथर विष्फोट: मृतक परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार गर्ने निर्णय

काठमाडौं । पाँचथरको फालेजुङ गाउँपालिका- ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य

नदी तटीय क्षेत्रसम्बन्धी फैसला पुनरावलोकनको प्रक्रिया थाल्न माओवादी केन्द्रको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । माओवादीले संविधानप्रदत्त नागरिकको

पशुपतिमा विदेशी पर्यटकलाई छुट्टै लाइन बनाउन आग्रह

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने विदेशी पर्यटकलाई छुट्टै लाइन बनाउन पर्यटन विभागले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखेको छ । हिन्दूहरुका अराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकबाट

आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा साढे १६ करोड ठगी, उपाध्यक्ष थापासहित १८ जना फरार

काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सन्चालकले बचतकर्ताको १६ करोड ५८ लाख २ हजार ३८५ रुपैयाँ ठगेको भन्दै पाइएको छ । यसअघि सरकारी वकिलको कार्यालयले साउन १३ गते

प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री

योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाउने निर्णय सभामुखले गरेपछि संसदमा अवरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले ‘हिंसा’ शब्दलाई संसद्‍को रेकर्डबाट हटाउन माग गर्दै विरोध जनाएका छन् । यसअघि एमालेका सांसद योगेश भट्टराईले पटक पटक ‘माओवादी हिंसा’ भन्ने शब्द उल्लेख गरेपछि

उपसभामुखलाई हटाउन खोजे प्रतिकार गर्छौं: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा