रसुवा हुँदै साढे ७ हजार जना गए चीनमा

रसुवा । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख

दुर्गा प्रसाईसँग २ करोड माग्ने ढाकाकुमार पक्राउ, प्रयोगकर्ताले उनकै फार्मेसीबाट किनेका थिए लागुऔषध

काठमाडौं । पूर्व सांसद डाक्टर ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ परेका छन् । लागुऔषध प्रयोगकर्ताले ढाकाकै फार्मेसीबाट नसाको औषधि किनेको बयान दिएका आधारमा उनी पक्राउ परेका हुन् । श्रेष्ठ

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

नेपालको कन्ट्री रेटिङ गर्न फिचको टोली काठमाडौंमा, लगानीको वातावरण बन्ने अर्थमन्त्रीको भनाइ

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्छु: प्रस्तावित राजदूत

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन् । बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो

भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीको निधन

एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । नेपालसँग सुमधुर सम्बन्ध रहेका भारतीय नेता यचुरी केही समययता स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा व्यस्त

चाडवाड नजिकिँदा इलामको विमानस्थलमा पुनः उडान

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा बिहीबारदेखि पुन: उडान थालिएको हो । गत साताको बिहीबार नै उडान भर्ने भनिए पनि

कंक्रिटमा नभइ हरित पूर्वाधारमा लगानी गर्न विज्ञको सुझाव

काठमाडौं । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र

फेदी पहिरो: घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध, तीनवटा झोलुङ्गे पुल बगायो

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउदा एकबस्तीबाट अर्को

१५ औं शताब्दीमा गुफामा बनाइएको निर्फु गुम्बाको पुन:निर्माण सकियो, पर्यटकको आकर्षण

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ। १५ औं शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बालाई विस २०७२ को