उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । उनी महासंघमा पछिल्लो डेढवर्षदेखि नायब महानिर्देशक पदमा कार्यरत थिए । महासंघ अध्यक्ष गोल्छाले अवस्थीलाई महानिर्देशकमा नियुक्त गरेका

रेमिट्यान्स र पर्यटक बढाउने काम गर्न विदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई

लोडसेडिङकाे डरले सरकार तीन गुणा महंगोमा विद्युत् किनिरहेको छः पूर्वअर्थमन्त्री खतिवडाको विचार

नेकपा एमालेले सरकार छाड्दा अर्थतन्त्र सुदृढ अवस्थामा थियो । मुद्रास्फिति दर ४ प्रतिशतभन्दा तल रही समग्र मूल्य नियन्त्रणमा थियो । व्यापारघाटा भुक्तानी सन्तुलनमै थियो । विप्रेषण आप्रवाह १० प्रतिशतले बढेको

देश फेलियर स्टेटतर्फ लाग्यो, केही समयपछि तलब र भत्ता नपाए अनौठो नमान्नु: केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने देश फेलियर स्टेट भइसकेको बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै उनले भने, ‘देशमा आर्थिक संकट चरम अवस्थामा

श्रीलंकामा आर्थिक संकटको कारण के हो ? सर्वसाधारणको अवस्था कस्तो छ ?

बीबीसी । २ करोड २० लाख जनसंख्या भएको श्रीलंका वित्तीय तथा राजनीतिक संकटबाट गुज्रिरहेको छ । प्रदर्शनकारीहरु कफ्र्यूको विरोधमा सडकमा उत्रिएका छन् र सरकारका मन्त्रीहरुले सामूहिक राजीनामा दिइरहेका छन् ।

बैशाखमा ब्याजदर नबढाउने बैकर्स संघको भद्र सहमति

काठमाडौं । नेपाल बैकर्स संघले बैशाख महिनामा ब्याजदर नबढाउने सहमति गरेको छ । संघको आइतबार बसेको बैठकले बैशाख महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो । संघले फागुन महिनामा ब्याजदर बढाएर

गाडी तथा चकलेट सहितका वस्तुको एलसी नखोल्ने बैकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंकले नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी नखुलाउने निर्णय गरेको छ । संघको आइतबारको बैठकले नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन

डडेल्धुराको मलासक्षेत्र बाख्रापालनको ‘हब’

महेन्द्रनगर । बझाङको बुङ्गलबाट २०४० सालतिर डडेल्धुराको पर्शुराम नगरपालिका–७ मलासक्षेत्र सर्नुभएका पिरुलाल धामीको आयआर्जनको प्रमुख स्रोत भनेकै बाख्रापालन हो ।जोगबुढाको भित्रीमधेस क्षेत्रमा पर्ने मलास क्षेत्रका डेढ दर्जनभन्दा बढीे विकट बस्तीमा

अर्थतन्त्र संकटको मोडमा, मन्त्रीहरू कमाउ धन्दामा: पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौ। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रमा संकटको संकेत देखिएको बताए । एक वर्षको अवधीमा ११ महिनासम्मको आयात धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति ६ महिनाको आयात धान्न पुग्ने अवस्थामा पुगेको

वित्त नीतिमा नकारात्मक हस्तक्षेप अस्वीकार गर्दा गभर्नर हटाउन खोजियोः पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन खोज्ने निन्दनीय भएको बताएका छन् । पौडेले वित्त नीतिमा नकारात्मक हस्तक्षेप गर्ने सरकारको प्रयास अस्वीकार