मकवानपुरका दुई पालिकामा एमाले र एक पालिकामा गठबन्धन

काठमाडौं । मकवानपुरको तीनवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का देवकृष्ण पुडासैनी र उपाध्यक्ष पदमा उमाकुमारी लामा निर्वाचित भएका छन् । भीमफेदी

पर्वतको महाशिलामा एमाले विजयी

काठमाडौं । पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी भएका ईश्वरी भुसालले २७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याएका छन्

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर

सिदिङ्वाको अध्यक्षमा एमाले विजयी

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया (बन्दना) एक मतले विजयी भएका छन् । राई तीन हजार ८५ मतका साथ

बेनीको नगरप्रमुखमा एमाले र उपप्रमुखमा माओवादी

काठमाडौं । बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी भएका छन् । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा

स्थानीय निर्वाचनमा धेरै ठाउँ जित्न नसकेपछि गठबन्धनसँग रिसाए माधव नेपाल, भने- धोका भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताएका छन् । मंगलवार २९औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा(एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

पौने ११ बजेसम्म बालेनको मत स्थापितभन्दा ५ हजार बढी, कुन वडाबाट कति ?

काठमाडौं । काठमाडौं महानगर मेयरका प्रत्यासी बालेन साहले फराकिलो मतान्तर कायम राख्दै अग्रता कायम राखेका छन् । लौरो चुनाव चिन्ह लिएर चुनावमा होमिएका स्वतन्त्र उम्मेदवार साह निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार

भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएपछि विश्वभर बेकरी उद्योगमा प्रभाव, जी ७ देशले उठायो प्रश्न

एजेन्सी । भारत सरकारले यही मे १३ तारिखदेखि विश्वव्यापी रुपमा गहुँ निर्यातमा प्रतिबन्ध लगायो । रुस र युक्रेन युद्धका कारण संकटमा परेको विश्व गहुँ बजारमा भारतको पछिल्लो निर्णयले पार्ने प्रभाव

आँधीखोलाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

काठमाडौं । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । पौडेलले