धनुषाको चार पालिकाको परिणामः दुईमा कांग्रेस, एमाले र

काठमाडौं । धनुषाको चार पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये दुई वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको छ भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले एक-एक

आगामी बजेटले १० सिद्धान्त तथा ११ वटा प्राथमिकता लिने, आत्मनिर्भर अर्थतन्त्रमा जोड 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस परेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी निर्माण गरिने अर्थमन्त्री शर्माले

प्रि-बजेट छलफलका लागि नियमावली निलम्बन

काठमाडौं । संसदले प्रि-बजेट छलफलका लागि आवश्यक नियमावली निलम्बन गरेको छ । राजस्व र व्ययको बार्षिक अुनमान प्रस्तुत हुनुभन्दा १५ दिन अगावै कर प्रस्ताव बाहेक छलफल हुनुपर्ने व्यवस्था रहेको थियो

नारायण नगरमा एमाले निर्वाचित

काठमाडौं । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे

धनौजीमा कांग्रेस विजयी

काठमाडौं । धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गरेका हुन् । यस्तै उपाध्यक्षमा

संखुवासभाको मादी नगरपालिकामा नेकपा एमाले विजयी

काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएको छन् । मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका छन् । प्रमुख लिङथेपले १६

स्वतन्त्र उम्मेदवार जसले एकै मतले मारे बाजी

महोत्तरी । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई-तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, ‘ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा

वृज सिमेन्टको आम्दानी गत वर्ष ५% ले बढ्यो, यो वर्ष घट्ने प्रक्षेपण

काठमाडौं । वृज सिमेन्ट उद्योगको आम्दानी ५ प्रतिशतले बढेको छ । कोरोना महामारी शुरु हुनु अघि वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको कम्पनीको आम्दानी त्यसपछि भने घटेको छ

रोल्पाका छ पालिकामा माओवादी, दुईमा काग्रेस विजयी

काठमाडौं । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी

बालेनले बढाए मतान्तर, स्थापित ५१७६ मतले पछि परे

काठमाडौं । काठमाडौं महानगरको मेयर उम्मेदवारका बालेन साहले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर बढाएका छन् । लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार ४३४ मत प्राप्त गर्दा उनका