अर्थमन्त्री शर्मालाई पाण्डेको प्रश्नः शिक्षामा कमिसन नआउने भएर
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई शिक्षामा कमिसन नआउने भयो भनेर बजेट घटाएको हो भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो प्रश्न गरेका हु्न् ।