संरचना र विधि पुरानो भएकाले पुँजीगत खर्च बढाउन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रम नयाँ भएपनि संरचना, विधि पुरानै भएका कारण पुँजीगत खर्च नभएको दाबी गरेका छन् । राष्ट्रिय सभामा बोल्दै उनले स्रोत, साधन जनशक्ति प्रयोग गर्दा पनि

मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन वनस्पति घ्यू तेल उद्योगीहरूको माग

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आयातमा भन्सार शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन माग गरेको छ । आर्थिक वर्ष २०६९/८० को प्रस्तुत बजेटले तेल

तयारी नभएका आयोजनामा बजेट छुट्याउने प्रवृत्ति हटाएका छौंः अर्थमन्त्रालयका सल्लाहकार उप्रेती

काठमाडौं । अर्थमन्त्रालयका सल्लाहकार सुरेन्द्र उप्रेतीले संघीयतालाई बलियो बनाउने गरी बजेट निर्माण गरिएको दाबी गरेका छन् । ‘भौतिक पूर्वाधार मन्त्रालयमा २०÷२५ लाख रुपैयाँका १४ सय आयोजना थिए । प्राविधिकको अभावले

बजेट कार्यान्वयनका लागि असारमै नीति बन्छन्, अर्को वर्ष जीडीपीकाे आकार ५५ खर्ब बन्नसक्छः अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधु मरासिनीले आगामी आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५५ खर्ब पुग्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)ले आयोजना गरेको कार्यक्रममा गत आर्थिक वर्षमा

डलर सञ्चिति घटेका बेला सरकारी पुनर्बीमा कम्पनीको कार्यक्रम माल्दिभ्समा

काठमाडौं । नेपालमा डलरको सञ्चिति घटिरहेको छ र घट्नेक्रम अझै जारी छ । जसले गर्दा मुलुकको अवस्था आर्थिक संकटतर्फ उन्मुख भएको विज्ञहरु बताउँदै आएका छन् । तर यस्तो समयमा सरकारी

कृषियोग्य जमिन तीन वर्षसम्म बाँझो राखेमा एक लाख जरिवाना

काठमाडौं । सरकारले कृषियोग्य जमिन तीन वर्षसम्म बाँझो राखेमा एक लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । गत जेठ ९ गते मन्त्रिपरिषद्बाट पारित भएको भूउपयोग नियमावलीमा कृषि क्षेत्रमा वर्गीकृत जमिन

एक घण्टामा चितवन, २ घण्टामा सगरमाथा हेलिकोप्टरमा झुण्डिएर जाने हो ?

काठमाडौं । सांसद लालबाबु पण्डितले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको कतिपय विषय पत्याउन नसकिने खालका रहेको बताएका छन् । सरकारले बजेटमा एक घन्टामा काठमाडौंबाट चितवन, २ घन्टामा चरतराबाट सगरमाथा

कृषि क्षेत्रमा अनुदान नै अनुदान, बढ्ला त उत्पादन ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषिलाई उच्च प्राथमितामा राखेर बजेट विनियोजन गरेको छ । सरकारले आयात कम गर्ने र स्वदेशी उत्पादन बढाउने भन्दै कृषि क्षेत्रमा विभिन्न

बजेट मोटाएको होइन सुनिएको छ, यो रोगको लक्षण होः त्रिपाठी

काठमाडौं । सांसद हृदयश त्रिपाठीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट हेर्दा अलिकति सुन्निए जस्तो देखिएको बताए । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । ‘मोटाउनु र सुन्निु

यो बजेट कमिसन खान र चुनाव खर्च जुटाउन मात्रै होः लिङदेन

काठमाडौं । सांसद राजेन्द्र लिङदेनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कमिसन खान र चुनावका लागि खर्च जुटाउन मात्रै ल्याएको बताएका छन् । सरकारले बजेटमा इन्डक्सन चुलो. दिने भनेको