प्रधानमन्त्रीको निर्देशन अनुसार सबैलाई ब्रोकरको लाइसेन्स खुल्ला गरियोः

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्रधानमन्त्री शेरबहादुर देउवाको मार्गनिर्देशन अनुसार सबैलाई सेयर ब्रोकरको लाइसेन्स खुल्ला गर्ने नीति लिएको बताएका छन् । बोर्डको सञ्चालक समितिले धितोपत्र दलाल, धितोपत्र व्यापारी

पश्चेश्वर जलविद्युत परियोजना कार्यान्वयन गर्न राजदूत श्रीवास्तवलाई मन्त्री भुसालको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा

सर्वोच्चका दुई महत्वपूर्ण फैसलाः वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन,

मधु मरासिनी विदामा, अर्थसचिव परिवर्तन गर्ने तयारी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबारदेखि लागू हुने गरेर मरासिनी बिदामा बसेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण

सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार १६ सय रुपैयाँले घटेर ९६

२० करोड पैसा हुनेले सेयर ब्रोकरको लाइसेन्स पाउने, ५० जनाको सिण्डिकेट हट्यो

काठमाडौं । धितोपत्र बोर्डले २० करोड रुपैयाँ लगानी गर्न सक्नेलाई सेयर ब्रोकरको लाइसेन्स दिने नीति बनाएको छ । धितोपत्र बोर्डले २० करोड रुपैयाँ लगानी गर्न सक्नलाई प्रक्रिया पुरा गरेमा ब्रोकरको

सिबिफिनले अर्थतन्त्र सुधारको लागि थाल्यो पहल, समस्या आउन नदिने वाणिज्यमन्त्री बडूको प्रतिबद्धता

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री

कोभिडमा दिएको सुविधा सधैँ दिन सकिदैन: गभर्नर अधिकारी 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडमा दिएको सुविधा सधैँ दिन नसकिने बताएका छन् ।  निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरेको बेला गभर्नर

अर्थमन्त्रलाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ । मंगलबार दिउँसो जुलुससहित सिंहदरबारको छेवैमा रहेको हनुमानस्थान पुगेका

सरकारसँग आयल निगमलाई दिन पैसा छैन, अर्थका उच्च अधिकारी भन्छन्- मूल्य बढाउनु पर्छ

सरकारी कोषमा नियमित खर्च धान्ने पैसा समेत अपुग भएपछि आन्तरिक ऋण उठाइरहेकाले निगमलाई ३० अर्ब रुपैयाँ दिन नसकिने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । काठमाडौं । सरकारले भारतीय आयल कर्पोरेसन (आइओसी)लाई