सिजीको मेरिडिया सिग्नेचर सिरिजले ल्यायो इन्टरनेटबाट चलाउन सक्ने
काठमाडौं । सिजीले मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सक्ने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । सिजीले आइओट (इन्टरनेट अफ थिङ्स) सुविधासहितको प्रिमियम मल्टीडोर तथा साईड बाई साईड