बीबीसी शीर्ष १ सय महिलाः नेपालबाट शून्य, भारतका

काठमाडौं । बीबीसीले हरेक वर्ष सार्वजनिकजस्तै यो वर्ष पनि शीर्ष सय महिलाहरुको सूचीमा सार्वजनिक गरेको छ । यस वर्षको बीबीसी शीर्ष सय महिलाको सूचीमा नेपालबाट भने कोही पनि पर्न सकेनन्

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन

नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर

सुनसरी । पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन शुरु गरेको छ । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयारः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन् । मंगलवार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको

सुकुम्बासी बस्ती हटाउने महानगरको अभियानमा साथ दिन भन्दै बुझाइयो ज्ञापनपत्र

काठमाडौं । थापाथलिस्थित बागमती नदी किनारामा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई हटाउन माग गर्दै काठमाडौं महानगरमा ज्ञापनपत्र पेस भएको छ । अधिवक्ता जुजुकाजी महर्जनसहितका व्यक्तिहरुले मंगलबार महानगरका मेयर बालेन्द्र शाहलाई सम्बोधन

पाल्पामा विवाह भोज खाएका ८० जनाभन्दा बढी बिरामी

पाल्पा । विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना

बुटवलबाट रातारात दाङ सारियो लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय

भैरहवा । लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरु अस्थायी राजधानी बुटवलबाट दाङ सारिएको छ । सोमबार राति अस्थायी मुकाम बुटवलबाट मन्त्रालयका कागजात, कुर्सी, टेबल लगायतका सामग्रीहरु दाङको देउखुरी सारिएको हो ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य मंगलबार घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ६ सय रुपैयाँले घटेर

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई १० हजार

मान्मा । कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ

अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सत्तारुढ गठबन्धनमा सहमती

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु अहिलेकै गठबन्धनलाई निरन्तरता दिन सहमत भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समिक्षा गर्न सोमबार (आज) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आवद्ध