घरबेटीले होटल तोडफोड गरेको क्वीन्स होटल सञ्चालकको आरोप,
काठमाडौं । काठमाडौंको अनामनगरस्थित क्वीन्स किचन प्रालिका सञ्चालक धिरज सापकोटाले घरबेटी शैलेन्द्र गुरागाँई र उनका छोरा श्रीजेसले आफ्नो होलट तोडफोड गरेको भन्दै तत्काल उनीहरुलाई पक्राउ गरी क्षतिपुर्तिसहित न्याय दिन माग