प्रतिबन्धका बाबजुद चार महिनामा साढे ४ करोडको तास

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएकोभन्दै नेपाल राष्ट्र बैंकले विभिन्न बस्तु आयातमा कडाइ गर्दै आएको छ । राष्ट्र बैंकले पहिलो पटक पुस ५ गते प्रतितपत्र जारी गर्दा

बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय, बम नभएको पुष्टि

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । आइतबार बिहान सांसद बास्कोटाको घर

एसियन हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने, कसले पाउँछन् आवेदन दिन ?

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा मंसिर २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएको थियो । आइतबार ४ सय रुपैयाँले बढेर ९९ हजार ५

पश्चिम बागलुङको रणनीतिक सडक निर्माण शुरु

बागलुङ । गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम शुरुआत भएको छ । शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले शुभारम्भ

दोलखामा मतगणना जारी, प्रतिनिधिसभामा एमालेको अग्रता

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गरेका

अपेक्षा गरेअनुसारको नतिजा आएन, सरकार गठनमा सबै विकल्प खुला: माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा

मधेस प्रदेशमा १८ पूर्वमन्त्रीले चुनाव हारे

जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजय हुनुभएको छ भने कतिपयलाई अघिल्ला प्रतिस्पर्धीबाट

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन् । आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उहाँले अन्य खेतीपाती गर्ने जग्गामा किवीको