समानुपातिकतर्फको सिट बाँडफाँट हुँदै

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

डडेल्धुरा । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री

मेलम्चीको पानी तेस्रोपटक सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण गरिने

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको

कांग्रसको भोट घटेको बारे छानबिनका लागि स्वतन्त्र समिति गठन गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित

एकीकृत समाजवादीका महासचिवले भने: मनाङेबाट केही सिक्नुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दिपक मनाङे)बाट सिक्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा मनाङेलाई स्वागत गर्दै

महाकालीको धार फर्किने गरि तटबन्ध बनाएकोमा नेपालले भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौं । नेपाल–भारत सीमामा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा नेपालले भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासलाई कूटनीतिक नोट पठाएको हो । उक्त नोटमा

लोकमार्गको सास्ती हट्दै, धमाधम मर्मतसुधार

बागलुङ । कालोपत्र भएको ६ वर्ष नबित्दै दूरावस्थामा पुगेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–हटिया खण्डमा सडक मर्मतसुधार धमाधम भइरहेको छ । सडकको स्तर खस्कँदा लामो समयदेखि यात्रुले झेल्दै आएको सास्ती आउँदो वर्षात्अगावै

भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजको सहकार्यमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गरिने

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता

काठमाडौंका आकाशे पुल मर्मत गर्दै महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ । हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन् । जसमा

दक्षिण कोरियाबाट फर्केर डेढ करोडमा बङ्गुरपालन, ४० प्रतिशत खुद नाफा

काठमाडौ । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले