सेमिफाइनलमा अहिलेसम्म नहारेको अर्जेन्टिनालाई क्रोएसियाले पराजित गर्ला ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङ्गलबार

जाजरकोट जीप दुर्घटना : एकै वडाका ७ सहित ११ जनाको मृत्यु

जाजरकोट । जाजरकोट छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन् । बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उनले करिडोर बनेको

कालीगण्डकी पुलको कामले ६ वर्षपछि गति लियो

बलेवा । जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि

लैनचौरमा पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ । नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी

यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

काठमाडौं । मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सोमबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका निर्णयमा मुलुकी फैजदारी कार्यविधि संहितामा पहिलो संशोधन अध्यादेश

हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश: सरकारका प्रवक्ता

काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको प्रष्ट पारेको छ

चार महिनामा नेपाल लाइफका बीमितले किन त्यागे साढे १० हजार पोलिसी ?

काठमाडौं । बीमितले आफूले खरिद गरेको बीमा पोलिसीलाई निरन्तरता दिन नसकेको अवस्थामा पोलिसी फिर्ता गर्ने प्रक्रियालाई पोलिसी सरेन्डर भनिन्छ  । अर्थात् जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु

रेशम चौधरीसहितलाई जेलबाट छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति एमालेको आपत्ति

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले आजीवन काराबासको सजाय भोगिरहेका रेशम चौंधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाएका छन् । उपमहासचिव रिमालले ‘संविधानको रक्षा गर्छौं’ भन्ने चुनावी

रेशम चौधरीलाई जेलबाट छुटाउन सरकारले ल्याएको अध्यादेशप्रति गगन थापाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेल सजाय भोगिरहेका रेशन चौधरीलाई छुटाउने गरि सरकारले अध्यादेश ल्याउन लागेको भन्दै बिरोध गरेका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका