यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय



काठमाडौं । मंसिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।

सोमबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका निर्णयमा मुलुकी फैजदारी कार्यविधि संहितामा पहिलो संशोधन अध्यादेश राष्ट्रपतिकहाँ पठाउनेसहितका ७ निर्णयहरू छन् ।


क्लिकमान्डु