रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुली जिल्ला घर भइ हाल काठमाडौ बस्दै आएका समाजवादी

राष्ट्रपतिले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश रोक्दा नेपाल कालोसूचीमा पर्ने खतरा

काठमाडौं । सम्पत्ति शुद्धीकरण हुन नदिने गरी कडा कानून निर्माण नभए नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ। सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कमजोर कानूनी व्यवस्थाले वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)

आयात प्रतिस्थापन गर्न नेपालको स्रोत-साधन पूर्णरुपमा प्रयोग हुन सकेको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापन हुने गरी नेपालको स्रोत तथा साधन प्रयोग हुन नसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको १३औं महासभामा उनले आयात प्रतिस्थापन गर्न स्रोत

कैलालीसहित पश्चिम तराईमा शीतलहर

कैलालीसहित पश्चिम तराइमा शीतलहर शुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् ।

पहिलोपटक सेमिफाइनलमा पुगेको मोरक्कोले फ्रान्सलाई पराजित गर्ला ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२:४५ बजे सुरु हुनेछ

विराटनगर महानगर क्षेत्रका १९४ सहकारीमध्ये ३६ वटा सम्पर्कविहीन

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्रका १९४ सहकारीमध्ये ३६ वटा सम्पर्कविहीन भएका छन् । त्यसैले विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल शुरु गरेको छ । सहकारी संस्थाहरुले बचतकर्ताको

मतपरिणाम बदर गरि फेरि चुनाव गर्न माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दाएर गरेका छन्

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको

संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था छैनः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सचिवालयका कर्मचारीहरुको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पारेका छन् । संसद सचिवालयका कर्मचारीहरुले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष