अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक: भट्टराई

कपिलवस्तु । पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् । अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावाद बीचको सङ्क्रमणबाट

दाइले भेट्न खोज्नुभएको छ भन्दै ढाकाकुमारका भाइले दुर्गा प्रसाईंलाई फोन गरेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको घटनामा नयाँ ट्विस्ट आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणमा सांसद

बर्जु गाउँपालिकाका इन्जिनियर मेहता २० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा इटहरीबाट गएको अख्तियार

मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउनुस्ः मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउन पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताएका छन् । पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर

महानगरले कहिले उठाउला सिंहदरबारको फोहोर ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट सिंहदरबारको फाहोर उठ्न सकेको छैन । संघ सरकारले महानगरलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र

सरकारको गणितीय वर्चश्वमा प्रचण्ड रमाए: हिसिला यमी

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने सक्षम हुन

पैसा मागिएको अडियोबारे छानबिन गर्न संसदीय समिति बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै

संसदमा माफी माग्दै रास्वपाले भन्यो: विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई लिएर माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा रास्वपाका सांसद सन्तोष परियारले उक्त टेलिफोन संवादलाई पार्टीले

रवि लामिछानेको ‘कोर टिम’मा को-को ?

१. यो अडियो सार्वजनिक हुनेबित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिएको छु कि ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अघि बढाउनु भनेर । ७२ घण्टाको अल्टिमेटम दिएको छु । देशका भ्रष्टाचारका काण्डहरु

भन्सार नाकाकै छेउछाउबाट चोरी पैठारी भएको छ, यो गम्भीर कुरा होः अर्थमन्त्री

काठमाडौं । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा‍. प्रकाशशरण महतले निर्देशन दिएका छन् । मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् । उनले