दुई करोड मागेको अडिओबारे अनुसन्धान भइरहेको छ, प्रमाणित

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको अडिओको अनुसन्धान हुने बताएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुरा

सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला घटेर ७ सय रुपैयाँले

बालेनलाई गृहमन्त्री नारायणकाजीको जवाफ: बल प्रयोग गर्न अनुरोध गर्ने जानकारी मात्र दिएर हुँदैन, औचित्य पुष्टि हुनुपर्‍यो

चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न प्रतिवद्ध रहेको जनाएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री श्रेष्ठले कुनै पनि कामका लागि

मिटरब्याज पीडितको दोस्रो समूहसँग आज सिंहदरबारमा वार्ता

काठमाडौं । सरकारी वार्ता टोलीले आइतबारदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ । उक्त वार्ता आज पनि हुने भएको छ । आइतबार शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर

बालेनले दिए केन्द्र सरकारसँग समन्वय हुन नसकेका १४ उदाहरण, जसका कारण उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहर उठाउने निर्णय लहडमा अनायासै गरिएको निर्णय नभएको उल्लेख गरेका छन् । आइतबारबाट सिंहदरबारको फोहर नउठाउन ठाडो निर्देशन दिएका बालेनले यसलाई बारम्बार

सगरमाथा आरोहणका लागि २ सय जनाले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका

विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीको अवरोध

कञ्चनपुर । विद्युत लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले आज अवरोध

लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्न पाउनुपर्ने

काठमाडौं । घर जग्गा व्यवसायीहरुले लाइसेन्स लिएकाले मात्रै घरजग्गाको कारोबार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । शुक्रबार संगठन नेपाल घर जग्गा तथा आवास विकास महासंघले काठमाडौंमा पत्रकार सम्मेलन

प्रसाईंसँग आफ्ना सांसदले २ करोडको डिल गरेको अडियोबारे ३ दिनभित्र रास्वपाले छानबिन गर्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले छानबिन गर्ने भएको छ । डा श्रेष्ठ र प्रसाईंबीचको कुराकानीको छानबिन गरी ३ दिनभित्र

एसईईमा नक्कली परीक्षार्थी: इन्स्टिच्युटले प्रतिविद्यार्थी लिए ५० हजार, एक जना पक्राउ

विराटनगर । प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नक्कली परीक्षार्थी खटाउने प्राइभेट इन्स्टिच्युटका एकजना सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी, धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राई छन्