एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य,

काठमाडौं । बाढी पहिरो सम्बन्धित जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्युनिकरण गर्न योगदान पुर्याइरहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन एनसेलले जल तथा मौसम विज्ञान विभागसँग एक नयाँ समझदारी

फेसबुक र ट्वीटरले किन बन्द गरे सयौं आइडी ?

काठमाडौं । विश्वका चर्चित नेटवर्किङ साइट फेसबुकले ६ सय भन्दा बढी फेक आईडी र पेजहरु हटाएको छ । फेसबुकका अनुसार ६ सय ५२ पेज, ग्रुप्स र एकाउन्ट मध्ये अधिकांश खाता

मालपोत कार्यालयमा दलाललाई नो इन्ट्रि, अब इन्टरनेटबाटै हुन्छ काम

काठमाडौं । मालपोत कार्यालयबाट जग्गा दलाल हटाउन मन्त्रालयले नयाँ तरिका अपनाउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी गोपाल गिरीका अनुसार मन्त्रालयले मालपोत

चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता, मोवाईलमै प्रयोग गर्नेको सङ्ख्या ९८.३ प्रतिशत

बेईजिङ । चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को । चिनिया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास

काठमाडौँ । वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ । वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन

सगुनका लगानीकर्ताले बैक खाताबाट वायर ट्रान्सफर गरी अगष्ट १० सम्ममा पैसा पठाउन सक्ने

काठमाडैं । अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसन ९एसइसी० बाट सगुनले मिनी आइपीओ मार्फत स्वामित्व शेयर विक्री गर्न पाउने एक वर्षको समय यहि जुलाई २६, २०१८ मध्यराती (न्यूयोर्क समय) देखि समाप्त

बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

ढाका । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् । तिव्र गतिको एउटा सवारी साधनको

औद्योगिक विवरण अब अनलाइनमार्फत

काठमाडौँ । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । उद्योग विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले

आर्थिक पारदर्शिताका लागि त्रिबिमा सफ्टवेयर सञ्चालित

काठमाडौंँ । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले