विभिन्न सेवा विस्तारमा जुट्यो नेपाल टेलिकम, यस्तो छ

काठमाडौ । नेपाल टेलिकमले कम्पनीले थप विस्तार गर्न लागेको फोरजी/एलटीई आयोजना, मध्य पहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटीटीएच सेवा विस्तार र गुणस्तर सुधार सम्बन्धमा पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ

भारतमा टिकटक प्ले स्टोरबाटै हटाइयो, नेपालमा के हुन्छ ?

काठमाडौं । पछिल्लो सयम निकै चर्चामा आएको सट भिडियो एप्स टिकटक भारतमा बन्द गरिएको छ । यौन गतिविधिलाई प्रोत्साहन गरेको आरोपमा टिकटक बन्द गर्न अदालतमा मुद्धासमेत दायर भएको थियो ।

महालेखाले भन्यो- फेसबुक, मेसेन्जर, भाइबर र इमोलाई दर्ता गरेर करको दायरामा लेउ

काठमाडौं । काठमाडौं महालेखा परिक्षकको कार्यालयले फेसबुकलगायतका सामाजिक सञ्जालामार्फत वार्षिक अर्बौको कारोबार भए पनि दर्ता नभएका कारण करको दायरामा नआएको जनाएको छ । महालेखाले शुक्रबार ५६औं वार्षिक प्रतिवेदन सार्वजानिक गर्दै

मालपोत कार्यालय डिजिटल बनाउने अभियान कलंकीबाट सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ‘डिजिटल’ मालपोत बनाउने अभियान शुरू गरेकी छिन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा

भ्यालेन्टाइन डे मा गोलाप्रथाबाट आईफोन एक्स उपहार दिइने

काठमाडौ । रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजनासार्वजनिक गरेको छ । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु पनि

साइबर अपराध बढ्याे, सामाजिक सञ्जालबाटै एक करोडसम्म ठगी

काठमाडौं । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले

टेलिकमका प्रवन्ध निर्देशक अधिकारीद्धारा पदबहाली,फोरजीलाई समयमा नै पुरा गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । सरकारले पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा अधिकारीलाई

बैशाखमा पहिलाेपटक नेपालको भू–उपग्रह प्रक्षेपण हुने

काठमाडौ ः नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न

अमेरिकामा १ अर्बको शेयर निष्काशन गर्ने टेन्सेन्ट म्यूजिकको घोषणा

न्यूयोर्क । चिनियाँ प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक

टोकोपेडियाले जुटायो एक अर्ब १० करोड डलर लगानी, विद्युतीय कारोबारमा सर्वोत्कृष्ट बन्ने लक्ष्य

जकार्ता । इन्डोनेसियाको इ-कमर्स साइट टोकोपेडियाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले